सुनको मूल्य ६० हजार ५ सय

काठमाडौं । आज छापावाल सुनको भाउ तोलमा ६० हजार ५ सय पुगेको छ । शुक्रवार सुनको भाउ तोलमा ६० हजार २ सय रहेकोमा आइतवार बढेर ६० हजार ५ सय पुगेको हो।  

यस्तै आइतवार तेजाबी सुन तोलमा ६० हजार २ सय रहेको छ ।

चाँदी तोलमा ७ सय ४५ मा कारोवार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?