जनकपुर । गत शुक्रवार सरकारसँग ११ बुँदे सहमति गरेका डा. सीके राउतका कार्यकर्ताले जनकपुरमा पत्रकारलाई दुर्व्यहार गरेका छन् ।
आइतवार जनकपुर पुगेका सीके राउतलाई स्वतन्त्र मधेश गठबन्धका भनिएका कमाण्डोको कडा सुरक्षाबीच जनकपुरी नगरिको भ्रमण गर्ने बुझिएको छ ।
भ्रमणका लागि एयरपोर्टमा उत्रे लगत्तै सीके राउतका कर्यकर्ताले पत्रकारलाई दुर्व्यहार गरेका थिए
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया