अफगानिस्तानमा ६.३ रिक्टर स्केलको भूकम्प

लोकपथ
182
Shares

काठमाडौं । अफगानिस्तानमा बुधबार बिहान शक्तिशाली भूकम्पको धक्का महसुस गरिएको छ । ६.३ रिक्टर स्केलको भूकम्पले अफगानिस्तानको उत्तर–पश्चिम भेगमा केन्द्रविन्दु बनाएको छ ।

अफगानिस्तानमा चार दिनमा दुईवटा ठूला भूकम्पका कारण ठूलो क्षति भएको अनुमान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?