खेलग्रामको शिलान्यास

सुनसरी ।  राष्ट्रिय खेलकुद परिषद् (राखेप) र सुनसरीको इनरुवा नगरपालिको सहकार्यमा इनरुवा नगरपालिको वार्ड नं. ८ मा खेलग्राम बन्ने भएको छ ।

राखेपका सदस्य–सचिव केशवकुमार विष्टले मंगलबार खेलग्रामको एक कार्यक्रमबीच शिलान्यास गरे ।

करिब १५ विघा जग्गमा बन्ने खेलग्राममा क्रिकेट, फुटबल, कभर्डहल, पौडी पोखरीलगायतका पूर्वाधार बनाइने छ । कुल लागतको ७० प्रतिशत राखेप र बाँकी ३० प्रतिशत इनरुवा नगरपालिकाको लगानी रहने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?