अजयले जिते स्वर्ण पदक

काठमाडौं । संयुक्त अरब इमिरेट्स ‘युएई’ मा जारी स्पेसल ओलम्पिक वल्र्ड समर गेम्समा नेपालका अजय तामाङले स्वर्ण पदक जितेका छन् । 

अजयले पुरुष सटपुटमा स्वर्ण पदक जितेको स्पेसल ओलम्पिक नेपालले जनाएको छ । सोही स्पर्धामा सागर शेरचन कास्य पदक हात पारे । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?