एन्फाको विशेष साधारण सभामा विवाद, कर्माछिरिङ बैठकबाटै बाहिरिए

लोकपथ
49
Shares

काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाको विशेष साधारण सभामा विवाद भएको छ । निवर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पाले बोल्न नपाएको भन्दै बैठकबाट बाहिर निस्किएका छन् ।

बैठकबाट बाहिरिदैँ शेर्पाल नेम्वाङ पक्षले पेल्न खोजेको आरोप लगाएका छन् । बैठकमा अध्यक्ष पंकजविक्रम नेम्वाङविरुद्ध अविश्वासको प्रस्ताव पेश गर्ने एकमात्र एजेण्डा रहेको छ ।

गत २५ भदौमा एन्फाका ४९ सदस्यले अध्यक्ष नेम्वाङ र महासचिव किरण राईको बर्खास्ती माग गर्दै अविश्वास प्रस्ताव राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?