काठमाडौं। राष्ट्रिय सूचना आयोगका पदाधिकारीले ७ दिनको तलब भूकम्प पीडित राहत कोषमा जम्मा गर्ने भएका छन् ।
जाजरकोट केन्द्रबिन्द भएर गत शुक्रबार गएको भूकम्पबाट पीडितहरुका लागि गरिने राहतको सहयोग पुगोस् भन्ने हेतुले यस आयोगका पदाधिकारीहरुले ७ दिनको तलव बराबरको रकम कोषमा जम्मा गर्ने निर्णय गरेको ुहो ।
आयोगकी प्रवक्ता कमला ओली थापाले जारी गरेको विज्ञप्ति जारी गर्दै सो कुरा जानकारी गराएकी हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया