काठमाडौं । एकदिवसीय विश्वकप क्रिकेटको फाइनलमा भारतले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ ।
अहमदाबादमा भएको टसमा अष्ट्रेलियाले जिते हात पार्दै पहिले फिल्डिङ राजेपछि भारतले पहिले ब्याटिङ गर्ने भएको हो ।
फाइनलमा दुवै टोलीले प्लेइङ-११ मा कुनै परिवर्तन गरेका छैनन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया