गायिका नेहा कक्कर काठमाडौं आउने

एजेन्सी । भारतिय गायिका नेहा कक्कर काठमाडौं आउने भएकी छिन् । 

कक्करले काठमाडौंका दुई स्थानमा आफ्नो प्रस्तुती दिने भएकी हुन् । पारामाउन्ट इन्टरटेन्मेन्टको आयोजनामा हुन लागेको उक्त सोलो कन्र्सटमा उनले आफ्ना चर्चित गीतहरु गाउने छिन् ।

कक्करले यहि चैत २७ गते काठमाडौंको गैरीधारास्थित लस एस्कोबारमा लाइभ प्रस्तुती दिने छिन् । त्यस्त२८ गते ठमेलस्थित लर्ड अफ द डिङ्क्स ‘एलओडी’ दमदार प्रस्तुती दिने कार्यक्रम रहेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?