काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज ‘नेप्से’ले आफ्नो नयाँ एन्ड्रोइड एप सार्वजनिक गरेको छ।
नेप्सेले नयाँ डोमिनमा आफ्नो एन्ड्रोइड एप सार्वजनिक गरेको हो । यससँगै नेप्सेको पुरानो एप भने नचल्ने भएको छ । नेप्सेले आफ्नो पुरानो एप प्रयोग गरिरहेका एन्ड्रोइड प्रयोगकर्ताहरुलाई प्ले स्टोर वा एप स्टोरबाट नयाँ एप डाउनलोड गर्न आग्रह समेत गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया