अफगानिस्तानको पहिलो विकेट पतन

लोकपथ
0
Shares

काठमाडौं । एसीसी यू–१९ एसिया कप क्रिकेट प्रतियोगिताको खेलमा अफगानिस्तानको पहिलो विकेट पतन भएको छ । नेपालका बलर गुल्सन झाले अफगानिस्तानको पहिलो विकेट लिएका हुन् ।

उनले अफगानिस्तानका ओपनर ब्याट्सम्यान वफिउल्लाह तराखिललाई १५ रनमा आउट गराएका हुन् ।

पहिलो खेलमा भारतले अफगानिस्तानलाई सात विकेटले र पाकिस्तानले नेपाललाई पनि सात विकेटले हराएका थिए । समूह ‘ए’ अन्तर्गत आइतबार नै भारत र पाकिस्तानबिचको खेल पनि हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?