बलिउड अभिनेत्री ऐश्वर्या राय अब निर्देशनमा

एजेन्सी । बलिउडमा ऐश्वर्या राय अझै पनि टप अभिनेत्रीमा गन्निछिन् । उनले पछिल्लो पटक फन्ने खान चलचित्रमा अभिनय गरेकी थिइन् । अनिल कपुर र राजकुमार राव उनको को एक्टर थिए ।

अभिनयका सथै अब ऐश्वर्या निर्देशक पनि बन्ने योजनामा छिन् । उनको फ्यानहरुले उनलाई निर्देशकको रुपमा हर्ने खोजेकाले उनी निर्देशनमा पनि लाग्ने अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुमा उल्लेख गरिएको छ । 

उनी छिटै निर्देशन डेव्यु गर्ने एक अन्तर्वतामा भनेकी थिइन् । फिल्म प्रोडक्सनको विषयमा पनि उनले अन्तर्वतामा खुलाइन् ।

निमार्ण र निर्देशनको विषयमा धेरै जनाबाट हौसला र राम्रो प्रतिक्रिया आफु उत्साहित भएको उनको भनाई थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?