आजको विनिमयदर, यस्तो छ अमेरिकन डलरको मुल्य

काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबार अमेरिकी एक डलरको खरिददर ११०.४६ रुपैयाँ र बिक्रिदर १११.६ रुपैयाँ तोकेको छ ।राष्ट्र बैैकका अनुसार १ युरोको खरिददर १२३.९६ रुपैयाँ छ भने बिक्रिदर १२४.६४ रुपैयाँ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?