आज कति छ सुनचाँदीको भाउ ?

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएअनुसार मंगलबार छापावाल सुनको भाउ ५९ हजार ६ सयमा कारोबार भइरहेको छ । यस्तै तेजाबी सुन ५९ हजार ३ सयमा कारोबार भइरहेको छ । 
महासंघका अनुसार अघिल्लो दिनपनि सुन यही मूल्यमा कारोबार भएको थियो । 

यस्तै आज चाँदी तोलमा ७२० रुपैयाँमा कारोबार भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?