नेकपाले लगायो ७७ वटै जिल्ला अध्यक्ष र सचिवको टुंगो (नामावलीसहित)

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आइतवार साँझ बसेको सचिवालय बैठकले ७७ वटै जिल्लाका अध्यक्षको नाम टुंगो लगाएको छ । 

प्रधानमन्त्री निवास बालुवाटारमा हिजो बसेको सचिवालय बैठकले ७७ जिल्लाकै जिल्ला कमिटी अध्यक्षको नाम टुंगो लगाएको हो । 

बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायत वरिष्ठ नेता माधवकुमार नेपाल, महासचिव विष्णु पौडेलसहित सचिवालयका नेताहरु उपस्थित थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?