काठमाडौं । नेपाल स्टक एक्चेन्जले सिभिल बैंकको शेयरमूल्य समायोजन गरेको छ ।
नेप्सेले बैंकको मंगलवार १० दशमलब २५ प्रतिशत बोनस शेयरपछि शेयरमूल्य समायोजन गरेको हो । बैंकको बोनस शेयरपछि प्रतिकित्ता १ सय ५५ रुपैयाँ १० पैसामा शेयरमूल्य समायोजन भएको हो । यो सामायोजनसँगै बैंकको शेयरमूल्य बढी रहेको छ ।
बैंकको औषत आधारमूल्य १ सय ८३ रुपैयाँ ५५ पैसा निर्धारण गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया