एनआईसी एशिया बैंकको नयाँ शाखा मनमैंजुमा

काठमाडौं । एनआईसी एशिया बैंकले मनमैंजुमा नयाँ शाखा विस्तार गरेको छ । 

तारकेश्वर नगरपालिका वडा नं ११ मनमैंजुमा बैंकले आफ्नो शाखा विस्तार गरेको हो । तारकेश्वर नगरपालिकाका मेयर रामेश्वर बोहरा तथा बैंकका उप–प्रादेशिक कार्यालयका प्रमुख विकास खरेलले बुधवार एक कार्यक्रमको आयोजना गर्दै उद्घाटन गरेका थिए । 

१५ लाख ग्राहकहरूलाई सेवा सुविधा दिदै आइरहेको यो बैंकको देशभर १ सय ८१ शाखा, २ सय ८९ एटिएम र ४० वटा एक्सटेन्सन काउण्टर रहेको छ ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?