राष्ट्रिय सभा निर्वाचनमा सुदूरपश्चिमबाट गठबन्धनका उम्मेदवार विजयी

लोकपथ
231
Shares

काठमाडौं । सुदूरपश्चिम प्रदेशबाट राष्ट्रियसभा सदस्यमा तीनै जना गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।

कोशीमा अपांगतातर्फ नेपाली कांग्रेसका नारायणदत्त भट्टले ४ हजार ४१९ मतसहित निर्वाचित भए भने अन्यतर्फ काङ्ग्रेसकै बलदेव बोहरा विजयी भएका छन् ।

त्यस्तै महिलातर्फ नेकपा माओवादी केन्द्रकी रेनु चन्द ४ हजार ४५३ मत ल्याउँदै विजयी भएकी हुन् ।

१९ सिटका लागि आज सात वटै प्रदेशमा राष्ट्रिय सभा सदस्यको निर्वाचन भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?