एजेन्सी । भारतीय मूलका यागेन्द्र पुराणिक जापानमा ‘एसेम्बली निर्वाचन’ जित्न सफल भएका छन् ।
योगी समेत भनेर चिनिने उनी जापानको एसेम्ली निर्वाचन जित्ने पहिलो भारतीय मुलका व्यक्ति हुन् । उनले टोक्योको एदोगावा वार्डबाट जीत हासिल गरेका छन् ।
योगी भारतको पुणेबाट सन् १९९७ मा सरकारी छात्रवृत्तिमा विद्यार्थीको हिसाबमा जापान गएका थिए । पढाई सकेपछि उनले जापानमा नै काम गर्न थाले ।
राजनीतिमा आउन प्रेरित गर्ने घटनाबारे बोल्दै योगीले भने,‘मेरो वार्डले लिटिल इण्डिया नामको कार्यक्रम सुरु गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया