काठमाडौं । एएफसी यू–१९ महिला च्याम्पियनसिप छनोट अन्तर्गत नेपालले आज (आइतबार) उज्वेकिस्तानसँग प्रतिस्पर्धा गर्दैछ । म्यानमारमा जारी उक्त प्रतियोगिता नेपाली समय अनुसार ३ः१५ बजेदेखि शुरु हुनेछ ।
छनोटको पहिलो खेलमा अष्ट्रेलियासँग ११-१ गोलको फराकिलो अन्तरले हार व्यहोरेको नेपालले दोस्रो खेलमा उज्वेकिस्तानसँग खेल्न लागेको हो ।
उज्वेकिस्तानपछि नेपाल मंगलबार म्यानमारसँग भिड्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया