काठमाडौं । हिजबुल्लाहले इजरायल विरुद्ध आक्रमण गरेको दाबी गरेको हो ।
लेबनानी समूहले लेबनानमा नागरिक घरहरूमा इजरायली बमबारीको जवाफमा मनारा शहरमा दुईवटा भवनहरूलाई लक्षित गरी आज ६ वटा छुट्टाछुट्टै आक्रमणहरू सुरु गरेको बताएको अलजजिराले उल्लेख गरेको छ।
हिजबुल्लाहका अनुसार जुन हमालाले इजरायली सेनाको भेलालाई लक्षित गरेको छ र लेबनानले आफ्नो दाबी गरेको विवादित शेबा फार्म क्षेत्रका आधारहरूमा आक्रमण गरेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया