काठमाडौं । क्यानडाविरुद्धको दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाली क्रिकेट टिमका कप्तान रोहित पौडेल ८७ रन बनाउँदै आउट भएका छन् ।
१०१ बल खेलेका उनले ८ चौका र ४ छक्काको मद्दतमा ८७ रन बनाउदै आउट भएका हुन् । यो सँगै नेपालले ५ विकेट गुमाएको छ । यसअघि भीम सार्की २३ रनमा आउट भएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया