काठमाडौं । भारतीय महिला लिगमा डेब्यु गरेकी नेपाली खेलाडी सावित्रा भण्डारी ‘साम्बा’ वुमन अफ दी म्याच घोषित भएकी छिन् ।
जारी लिगमा सेथु फुटबल क्लब खेल खेलकी उनीले पहिलो खेलमा नै यो सफलता हात पारेकी हुन् । उनले आफ्नो डेब्यु खेलमा ह्याट्रिकसहित चार गोल गरेकी थिइन् । उनको महत्वपूर्ण ४ गोलको मदतले सेथुले खेल ६-४ ले आफ्नो पक्षमा पा-यो ।
अब सेथुले मे ८ तारिखमा बेङ्गरुलु युनाइटेड फुटबल क्लबसँग खेल खेल्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया