काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग २ को पहिलो खेलमा नामिबियाको तेस्रो विकेट पनि पतन भएको छ ।
कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा जारी खेलमा नेपाली क्रिकेट टिमका सोमपाल कामीले नामिबियाको तेस्रो विकेट लिएका हुन् ।
२१औं ओभरको तेस्रो बलमा सोमपालले गुहार्ग इरास्मसलाई पवन सर्राफको हातबाट क्याच गराए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया