आज कति छ सुनचाँदीको भाउ ?

काठमाडौं । नेपाली बजारमा मंगलबार छापावाल सुन प्रतितोला ५९ हजार ५ सयमा कारोबार भइरहेको छ । 

यस्तै तेजावी सुन प्रतितोलामा ५९ हजार २ सयमा कारोबार भइरहेको छ ।  

चाँदी प्रतितोला ७ सय २० मा कारोबार भइरहेको छ ।

www.lokpath.com को युट्युब च्यानलमा प्रशारण हुने कार्यक्रम ह्यासट्याग स्माइलको एपिसोड २१ छुटाउनुभयो कि रु हेर्नलाई भिडियो लिंक क्लिक गर्नुहोस् :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?