आईसीसी क्रिकेट विश्वकप लिग–२ : नेपाललाई तेस्रो सफलता

लोकपथ
581
Shares

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ त्रिकोणात्मक एक दिवसीय शृङ्खलाअन्तर्गत नेदरल्यान्डविरुद्ध नेपाललाई तेस्रो सफलता मिलेको छ ।

नेदरल्यान्ड्सविरुद्ध १६औँ ओभरमा नेपालले तेस्रो सफलता हात पारेको हो ।

ललित राजवंशीको बलमा २३ रन बनाएका साइब्रान्ड एन्जलब्रच्ट आउट भ्र्रएका हुन् यसअघि छैटौँ ओभरमा म्याक्स ओ डाउड १० रन बनाएर रन आउट भएका थिए । त्यस्तै तेस्रो बलमा सोमपाल कामीले शून्य रन बनाएका माइकल लेभिटलाई क्याच आउट गराएका थिए ।

टीयु क्रिकेट मैदानमा नेपालविरुद्ध टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेदरल्यान्डले ३ विकेट गुमाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?