नेदरल्यान्डको सातौँ विकेट पनि पतन

लोकपथ
490
Shares

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ त्रिकोणात्मक एक दिवसीय शृङ्खलाअन्तर्गत नेदरल्यान्डले सातौँ विकेट विकेट गुमाएको छ । योसँगै नेपाललाई सातौँ विकेट सफलता मिलेको छ ।

कप्तान रोहित पौडेलले सातौं सफलता दिलाएका हुन् । कप्तान रोहितले २७औं ओभरको दोस्रो बलमा शारिज अहमदलाई १ रनमा आउट गरेका हुन्।

टीयु क्रिकेट मैदानमा नेपालविरुद्ध टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेदरल्यान्डले सातौँ विकेट विकेट गुमाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?