काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ त्रिकोणात्मक एक दिवसीय शृङ्खलाअन्तर्गत नेदरल्यान्डले आठौँ विकेट गुमाएको छ । योसँगै नेपाललाई आठौँ सफलता मिलेको छ ।
३३ औँ ओभरमा नेपालले आठौँ विकेट लिन सफल भएको हो । १० रन बनाएका आर्यन दत्तलाई कुशल भुर्तेलले आउट गरेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया