आईसीसी विश्वकप लिग–२ क्रिकेट : नेपालले गुमायो पहिलो विकेट

लोकपथ
371
Shares

काठमाडौं । आईसीसी विश्वकप लिग–२ क्रिकेट अन्तरगत त्रिकोणात्मक शृङ्खलाको दोस्रो खेलमा नेपालले नेदरल्यान्ड्सविरुद्ध पहिलो विकेट गुमाएको छ ।

नेपालका ओपनर कुशल भुर्तेलले शानदार सुरुवात गर्दै आउट भएका छन् । उनले ११ बलमा २८ रन प्रहार गर्दै आउट भए ।

यसअघि बलिङमा चम्किएका कुशल भुर्तेल २८ रन बनाएर भियिन किंग्माको बलमा क्याच आउट भएका हुन् ।

टस हारेर पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्स ३९ ओभरमा अलआउट भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?