विप्लव समूहका भरत बम ‘बम’सहित पक्राउ

काठमाडौं । ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीका पोलिटब्यूरो सदस्य भरत बम पक्राउ परेका छन् । 

जिल्ला प्रहरी कार्यालय बाँकेमा प्रमुख (एसपी) अरुण पौडेलका अनुसार उनी बमसहित नेपालगन्जको जानकी गाउँपालिका–६ गहनापुरबाट बुधबार पक्राउ परेका हुन् ।

भरत बम विप्लव समूहका सुदर्शन वलीपछि पक्राउ पर्ने दोस्रो ठूला नेता हुन् । उनी नेता प्रकाण्डसँगै जनयुद्ध लडेका नेता हुन् ।

www.lokpath.com को युट्युब च्यानलमा प्रशारण हुने कार्यक्रम ह्यासट्याग स्माइलको एपिसोड ३२​ छुटाउनुभयो कि हेर्नलाई भिडियो लिंक क्लिक गर्नुहोस् :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?