जापानले शुरु गर्यो विश्वको सबैभन्दा तीव्र गतिमा कुद्ने रेलको परिक्षण

एजेन्सी । जापानले व्यवसायी रुपमा प्रयोग हुने विश्वको सबैभन्दा तीव्र गतिको रेलको परिक्षण शुरु गरेको छ । 

रेल ४ सय  किमी प्रति घण्टासम्मको गतिमा कुद्न सक्छ ।  

शुक्रवार रेलको तीन घण्टा लामो परिक्षण भयो । सन् २०३० मा व्यवसायिक प्रयोगमा ल्याईदाँ रेल ३ सय ६० किमी प्रतिघण्टाको गतिमा कुद्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?