कुशल मल्लको विश्व कीर्तिमान तोडियो, लफ्टी बने सर्वाधिक छिटो शतक बनाउने खेलाडी

लोकपथ
3.8k
Shares


काठमाडौं । नामिबियाका जान निकोल लफ्टी इटन टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा छिटो सतक बनाउने खेलाडी बनेका छन् ।मंगलबार टीयू क्रिकेट मैदानमा लफ्टी इटनले ३३ बलमा सतक पुरा गरेका हुन् ।

उनले ८ छक्का र ११ चौका प्रहार गरेका छन् ।यसअघि यो रेकर्ड नेपालका कुशल मल्लको नाममा थियो । मल्लले ३४ बलमा सतक पुरा गरेर सबैभन्दा कम बलमा सतक बनाउने विश्व कीर्तिमान बनाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?