काठमाडौं । बलिउड अभिनेत्री सारा अली खानको आगामी फिल्म ‘ए वतन मेरे वतन’ को ट्रेलर सार्वजनिक भएको छ । यस फिल्ममा स्वतन्त्रताको सङ्घर्ष देखाइएको छ ।
ट्रेलरले १९४२ को भारत छोडो आन्दोलनमा ब्रिटिश राजको विरुद्धमा देशलाई एकजुट गर्न भूमिगत रेडियो स्टेशन चलाउने उषा नामकी साहसी २२ वर्षीया केटीको कथा बताउँछ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया