काठमाडौं । त्रिकोणात्मक टी–२० आई सिरिजमा नेपालले नेदरल्यान्ड्स सामु १ सय २१ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
टियु क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय लिएको नेपालले निर्धारित २० ओभरको खेलमा नेपालले ८ विकेट गुमएर १ सय ८४ रन बनाएको हो ।
कीर्तिपुरमा जारी त्रिदेशीय सिरिजको फाइनलमा नेदरल्याण्ड्सविरुद्ध कप्तान रोहितकुमार पौडेलले टस जितेर व्याटिङ गर्ने निणर्य गरेका थिए ।
नेपालका लागि ओपनर आसिफ शेखले सर्वाधिक ४७ रनको योगदान गरे । ३७ बलको सामना गरेका ओपनर शेखले ३ छक्का र १ चौकाको मद्दतमा ४७ रनको पारि खेले ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया