सुनको भाउ ४ सयले घट्यो

काठमाडौं । बुधवार छापावाल सुनको भाउ तोलामा ४ सयले गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलवार तोलामा ६१ हजारमा कारोबार भएको सुनको भाउ घटेर बुधबार  ६० हजार ६ सयमा कारोबार भएको हो । 

यस्तै तेजावी सुन तोलामा ६० हजार ३ सयमा कारोबार भइरहेको छ । 

यस्तै चाँदी आज तोलामा ७ सय २५ मा कारोबार भइरहेको पनि महासंघले जनाएको छ ।

www.lokpath.com को युट्युब च्यानलमा प्रशारण हुने कार्यक्रम ह्यासट्याग स्माइलको एपिसोड 29 छुटाउनुभयो कि ? हेर्नलाई भिडियो लिंक क्लिक गर्नुहोस् :-

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?