२.२५ र १.५ लिटरको कोका–कोला प्याक खरिदमा २५० मिलिलिटर निःशुल्क

लोकपथ
0
Shares

काठमाडौं । नेपालमा कोका–कोलाले २.२५ र १.५ लिटर प्याक साइजको कोका–कोला, स्प्राइट र फ्यान्टाको खरिदमा २५० मिलिलिटरको कोका–कोला निःशुल्कप्रदान गर्ने भएको छ ।

यो प्रमोसनल अफर कोक एण्ड मिल्स क्याम्पेनको एक हिस्सा हो जुन धेरै वर्षदेखि निरन्तर चल्दै आइरहेको छ । कोका–कोलाको साथले साधारण खाना खाँदाको क्षणलाई पनि एकरमाइलो पलमा परिणत गर्ने यस अफरको लक्ष्य रहेको कम्पनीले जनाएको छ ।

कोका–कोला नेपालको कन्ट्री डाइरेक्टर चन्द्रिका कालियाले भने, “कोका–कोला सँधै आफ्नाउपभोक्ताहरुको लागि रमाइलो पलहरू सिर्जना गर्न प्रतिबद्ध छ । यो विशेष अफरले हाम्रा उपभोक्ताहरुकोसाधारण खाना खाने समयलाई पनि अविस्मरणीय बनाउन मद्दत पुर्याउनेछ भन्ने हामीलाई विस्वास छ।”यो अफरले कोका–कोलाको विश्वव्यापी ‘कोक एण्ड मिल्स’ क्याम्पेनलाई थप बढावा दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?