भाजपाले पाँच स्थानमा विजयी, ३ सय ३९ स्थानमा अग्रता

नयाँदिल्ली । भारतीय लोकसभा चुनावमा भाजपाले आफ्नो अग्रता कायमै राखेको छ । 

चैत २३ गतेदेखि शुरु भएको चुनाव गत आइतवार सम्पन्न भएको थियो । 

कुल ५ सय ४३ सिटका लागि ७ चरणमा निर्वाचन भएको थियो । 

१७ औं लोकसभा निर्वाचनको मतगणना अनुसार भाजपाले पाँच स्थानमा जत हात परेको छ । त्यस्तै ३ सय ३९ स्थानमा अग्रता कायम रखेको छ ।  

अहिलेसम्मको नतिजा अनुसार भारतीय जनता पार्टी (भाजपा) को गठबन्धन कांग्रेस आईको गठबन्धनभन्दा अघि देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?