राजधानीको सानेपामा पनि बम भेटियो

काठमाडौं– ललितपुरको सानेपामा पनि बम फेला परेको छ । सानेपास्थित मेगा अस्पताल  नजिकै बम फेला परेको छ ।
राजधानीका विभिन्न स्थानमा बम फेला पर्दा राजधानीको जनजीवन त्रसित बनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?