काठमाडौँ । काठमाडौँको नरेफाँटबाट बम बनाउने सामग्रीसहित नेत्रविक्रम चन्द विप्लवका सात कार्यकर्ता पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरुको साथबाट खाली प्रेसर कुकर ७ सात थान बरामद गरिएको छ भने पार्टी सम्बन्धित १५ सयभन्दा बढी पर्चाहरु पनि बरामद गरिएको छ ।
प्रहरीका अनुसार राँके जुलुस निकाल्न तयार पारिएको अवस्थामा मसालहरु पनि बरामद गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया