शिवम् सिमेन्ट उद्योग नजिकै बम फेला

हेटौंडा १८ हटियास्थित शिवम् सिमेन्टको कम्पाउण्ड नजिकै बम फेला परेको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार सिमेन्ट उद्योगको  दक्षिणतर्फको पर्खाल नजिकै प्रेसर कुकर बम फेला परेको हो । 

फेला परेको बम निष्क्रीय पार्नका लागि नेपाली सेनाको डिस्पोजल टोली घटनास्थल पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?