बजेट भाषण सुरु भएको छ ।
अर्थमन्त्री डा. युवराज खतिवडाले आफ्नो दोस्रो बजेट संघीय संसदमा सार्वजनिक गर्दैछन्।
उनले वृद्ध भत्ता र कर्मचारीको तलब बृद्धि गर्दै साढे १५ खर्ब रुपैयाँ हाराहारीको बजेट ल्याउने स्रोतले बताएको छ ।
दिउँसो २ बजे बस्ने मन्त्रीपरिषद्को बैठकले बजेटलाई अनुमोदन गरेपछि अहिले संघीय दुबै संसदको संयुक्त बैठकमा प्रस्तुत गरिदैछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया