बजेटमा भूमि व्यवस्था :  छुट जग्गा दर्ता गर्ने, जग्गा धनी पुर्जा अनलाइनबाटै

भूमिको दीगो उपयोग गर्न भूमि एेन ल्याइने भएके छ ।

बजेट भाषणमार्फत सरकारले कमैया र हलियाको बसोबास आगामी वर्षभित्र पूर्णरुपमा सम्पन्न गरिने बताएको हो।

आगामी २ वर्षमा जग्गा धनी पुर्जा अनलाइनबाटै दिने व्यवस्था गरिने भएको छ । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?