आगामी आर्थीक वर्षको लागि जलस्रोतलाई समृद्धिको संवाहकको रुपमा विकास गर्ने गरी बजेट ल्याइएको छ ।
आगामी वर्ष १ हजार मेगावाट क्षमताको विद्युत राष्ट्रिय प्रणालीमा जडान गरिनेछ ।
बुढीगण्डकीलाई १३ अर्ब विनियोजन गरेको छ ।
बुढीगंगालाई २ अर्ब २ करोड रुपैया विनियोजन भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया