नयाँ बजेट : तीनकुने र जडीबुटीमा सुरुङ मार्ग, वानेश्वरमा अन्डर पास

काठमाडौं-   नयाँ बजेटमा सरकारले सुरुङ मार्ग निर्माणका लागि बजेट विनियोजन गरिएको छ।

तीनकुने जडिबुटी र कोटेश्वर सुरुङ मार्ग निर्माण गर्न लागिएको अर्थमन्त्री युवराज खतिवडाले बजेट भाषणमा जानकारी गराए ।

 नयाँ बानेश्वरमा अण्डरपासका लागि बजेट बिनियोजन गरिएको छ। सडकमा संकेत बत्ती राख्ने कार्यक्रम पनि बजेटमा समेटिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?