देशका १८५ नगरपालिकामा व्यवस्थित सहर निर्माण गरिने

काठमाडौं– सरकारले देशका १८५ नगरपालिकामा व्यवस्थित सहर निर्माण गर्ने भएको छ । 

यस्तै विराटनगर, काठमाडौं, बुटवल नेपालगन्जलगायतका क्षेत्रमा मेगासिटी विकास गर्न सम्भाव्यता अध्ययन गरिने भएको छ ।

यस्तै केही स्थानमा स्मार्ट सिटी निर्माण गर्न पनि प्रक्रिया थालिने अर्थमन्त्री युवराज खतिवडाले बजेट भाषणमार्फत जानकारी दिएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?