सुनचाँदी बैंकमा निक्षेपको रुपमा राख्न पाइने

वित्तिय पहुँच अभिबृद्धि, ठुला बैंकलाई पनि एक आपुसमा गाभ्न प्रोत्साहन  गर्ने नीति बजेटले लिएको छ ।

एक वर्षभित्र सबै बालिग नेपालीको बैंक खाता खोल्ने नीति  बजेटले लिएको छ ।

अब देखि सुन र चाँदीलाई बैंकमा निक्षेपका रुपमा जम्मा गर्न सकिने व्यवस्था भएको छ बजेट मार्फत सो व्यवस्था गरेको हो  ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?