अर्थमन्त्री डा. खतिवडाले भने, ‘सबै नेपाली एक भन्दा बढी परिचयपत्र बोक्न नपर्ने व्यवस्था ’

काठमाडौं । आगामी २ वर्षभित्र एक नेपालीले एक भन्दा बढी परिचयपत्र बोक्नु नपर्ने व्यवस्था सरकारले गर्ने बताएको छ ।  

सरकारले आज ‘बुधवार’ आर्थिक वर्ष २०७६ ७७ को बजेट संघीय संसदमा पेश गरेको हो। अर्थमन्त्री डा.युवराज खतिवडाले बजेट भाषणमा बोल्दै सबै नेपालीको बायोमेट्रिक पहिचान गरिने बताए ।

साथै उनले आगामी २ वर्षभित्र एक भन्दा बढी परिचयपत्र बोक्न नपर्ने व्यवस्था गरिने बताए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?