कर्मचारीको तलब बढ्यो, कसको कति ?

सरकारले आगामी साउन १ गतेदेखि लागु हुने गरी राष्ट्रसेवक कर्मचारीको तलब बढाएको छ ।

सरकारले नेपाल सरकारको विनियोजनबाट पारिश्रमिक प्राप्त गर्ने सबै राष्ट्रसेवक कर्मचारी, सुरक्षाकर्मी, शिक्षक तथा प्राध्यापकहरुको सुरु तलबमानमा आगामी २०७६ साउनबाट लागु हुने गरी राजपत्र अनन्कित  श्रेणीको लागि २० प्रतिशत र राजपत्रांकित श्रेणीको लागि १८ प्रतिशतले बृद्धि गरेको छ । यस्तै पोसाक लगायतका भत्ता यथावत राखिएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?