राजस्व विद्युतीय माध्यमबाटै भुक्तानी गर्न मिल्ने

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षदेखि सबै प्रकारको राजस्व विद्युतीय माध्यमबाट भुक्तानीको व्यवस्था गरिने बताए । 

सरकारले आज ‘बुधवार’ आर्थिक वर्ष २०७६ ७७ को बजेट संघीय संसदमा पेश गरेको हो। अर्थमन्त्री डा.युवराज खतिवडाले बजेट भाषणमा बोल्दै उक्त कुरा बताएका हुन् । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?