जेठ १९ गते नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेश २ सरकार

प्रदेश २ सरकारले जेठ १९ गते नीति तथा कार्यक्रम प्रस्तुत गर्ने भएको छ । 

सभामुख सरोज कुमार यादवले आर्थिक वर्ष ०७६/ ७७ को नीति तथा कार्यक्रम लागि १९ गते दिउँसो १ बजे हुने बताएका छन् । 

प्रदेश प्रमुख रत्नेश्वर लाल कायस्थले प्रदेशसभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?